logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रि-ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से

    प्रि-ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से

    2.5K
    Shares
    प्रि-ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से

    काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०६ अंकले बढेको छ।

    यस अवधिमा नेप्से सूचक १८८८.६१ विन्दुमा अडिएको छ भने ९ हजार ३४५ रुपैयाँको मात्र सेयर कारोबार भएको छ।

    यस सेसनमा ३ कम्पनीको १२० कित्ता सेयर खरिदबिक्री भएका छन् भने कुल ३ वटा कारोबार भएको छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend