logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रि ओपन सेसनमा नेप्सेमा सामान्य अंकले वृद्धि

    प्रि ओपन सेसनमा नेप्सेमा सामान्य अंकले वृद्धि

    1.7K
    Shares
    प्रि ओपन सेसनमा नेप्सेमा सामान्य अंकले वृद्धि

    काठमाडौं । प्रि ओपन सेसनमा मंगलबार सेयर बजारमा सामान्य अंकले वृद्धि भएको छ । नेप्से परिसुचकमा ०.७७ अंकले वृद्धि भएर ११८७२.६५ विन्दुमा आएको छ ।

    यससँगै ९ कम्पनीको एक हजार १११ कित्ता सेयर खरिदबिक्री हुँदा ५२ हजार ९८३ रुपैयाँको कारोबार भएको छ ।

    यो सेसनमा कुल ६ कम्पनीमा उकालो लागेको छ भने २ कम्पनी घटेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend