शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

दशरथ रंगशाला साग उद्घाटनको ‘रिहर्सल’ (भिडियो)

दशरथ रंगशाला साग उद्घाटनको ‘रिहर्सल’ (भिडियो)

१३ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन समारोहको शुक्रबार रिहर्सल गरिएको छ । सागको उद्घाटनको दुई दिनअघि दशरथ रंगशालामा रिहर्सल गरिएको छ ।

आइतबार औपचारिकरूपमा सागको उद्घाटन हुनेछ।रङ्गशालामा अहिले विभिन्न किसिमका झिलीमिली बत्ती बलेका छन् भने दक्षिण एशियाली राष्ट्र अङ्कित झण्डा टाँगिएका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend