logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • उमेशलाल समूहले गरायो उम्मेदवारी दर्ता

    उमेशलाल समूहले गरायो उम्मेदवारी दर्ता

    3.4K
    Shares
    उमेशलाल समूहले गरायो उम्मेदवारी दर्ता

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको तयारीमा रहेका ३ जनाले नै उम्मेदवारी दर्ता गराएका छन् । उमेशलाल श्रेष्ठ समूहले दर्ता गराएसँगै यही चैत २९ गते हुने महासंघको चुनावका तीन जनै आकाङ्क्षीले उम्मेदवारी दर्ता सम्पन्न भएको हो ।

    महासंघमा उमेशलाल श्रेष्ठ, अन्जान श्रेष्ठ र रामचन्द्र संघई वरिष्ठ उपाध्यक्षको आकांक्षी थिए । संघईले १९ गते नै उम्मेदवारी दर्ता गराएका थिए भने अन्जान समूहले बिहान साढे ११ बजे उम्मेदवारी दर्ता गराएका थिए ।

    यस्तै, साढे १ बजे उमेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend