logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रि ओपन सेसन नेप्सेमा झिनो सुधार

    प्रि ओपन सेसन नेप्सेमा झिनो सुधार

    1.7K
    Shares
    प्रि ओपन सेसन नेप्सेमा झिनो सुधार

    काठमाडौँ । प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा झिनो सुधार देखिएको छ । नेप्से परिसूचकमा ०.१५ अंकले वृद्धिभइ १८६६.८२ विन्दुमा आएको छ ।

    यससँगै ८ कम्पनीको एक हजार ४२२ कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख ९७ हजार ४८२ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ४ कम्पनीमा उकालो लागेको छ भने ३ कम्पनी घटेको छ । एक कम्पनी भने स्थिर रहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend