logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • बर्नली पुनः इंग्लिस प्रिमियर लिग फुटबलमा बढुवा

    बर्नली पुनः इंग्लिस प्रिमियर लिग फुटबलमा बढुवा

    1.9K
    Shares
    बर्नली पुनः इंग्लिस प्रिमियर लिग फुटबलमा बढुवा

    काठमाडौँ । बर्नली पुनः इंग्लिस प्रिमियर लिग फुटबलमा बढुवा भएको छ । च्याम्पियनसीपअन्तर्गत मिडलब्रोलाई २–१ पराजित गर्दै बर्नली प्रिमियर लिगमा बढुवा भएको हो ।

    सात खेल अगावै बर्नली प्रिमियर लिगमा बढुवा भएको हो ।

    २४ टोलीको सहभागिता रहेको च्याम्पियनसीपमा बर्नलीले ३९ खेलबाट ८७ अंक जोडेको छ । उसले तेस्रो स्थानको लटनसँगको अंक दूरी १९ अंकमा पुर्‍याएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend