logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • ला लिागा फुटबलमा एथ्लेटिको मड्रिडको जित

    ला लिागा फुटबलमा एथ्लेटिको मड्रिडको जित

    2.4K
    Shares
    ला लिागा फुटबलमा एथ्लेटिको मड्रिडको जित

     

    एजेन्सी । स्पेनिस ला लिागा फुटबलमा एथ्लेटिको मड्रिड विजयी भएको छ । अाज (सोमबार) विहान सकिएको खेलमा एथ्लेटिको मड्रिडले रायो भालकानोलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

    जितसँगै एथ्लेटिको मड्रिडले रियल मड्रिडसँगको अंक दूरी घटाएको छ ।

    ला लिगाको दोस्रो स्थानमा रहेको रियल मड्रिडको २८ खेलमा ५९ अंक रहेको छ भने समान खेलबाट एथ्लेटिको मड्रिड ५७ अंकका साथ तेस्रो स्थानमा छ ।

    बार्सिलोना भने ७१ अंकका साथ शीर्ष स्थानमा छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend