logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • पर्यटन प्रवद्र्धनका लागि वसन्तपुरमा फोटो प्रदर्शनी

    पर्यटन प्रवद्र्धनका लागि वसन्तपुरमा फोटो प्रदर्शनी

    1.8K
    Shares
    पर्यटन प्रवद्र्धनका लागि वसन्तपुरमा फोटो प्रदर्शनी

    काठमाडौं । वसन्तपुरमा पर्यटनसम्बन्धी फोटो प्रदर्शनी जारी छ । दुई दिनसम्म चल्ने प्रदर्शनी वैशाख १ गतेबाट शुरु भएको हो । नेपालको पर्यटन र जात्रा भल्किने तस्बिरहरु प्रदर्शनीमा राखिएको छ । साथै पर्यटन प्रवद्र्धनका लागि विभिन्न चरणमा विभिन्न कार्यक्रमहरु पनि आयोजना भइरहेको छ ।

    प्रदर्शनीमा ६० वटा तस्बिर राखिएको छ । नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपाली नयाँ वर्ष २०८० र नेपाल पर्यटन महोत्सवको अवसरमा नेपालका उत्कृष्ट पर्यटकीय स्थलका सुन्दरता झल्किने फोटो प्रदर्शनीमा राखिएको हो ।

    राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) ले आयोजना गरेको प्रदर्शनी आज समापन हुनेछ । फोटोहरु स्वदेशी तथा विदेशी पर्यटकहरुले अवलोकन गरिरहेको देख्न सकिन्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend