मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बस जोरधारामा दुर्घटना

बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बस जोरधारामा दुर्घटना

पाल्पा । पाल्पाबाट बुटवल जाँदै गरेको बस दुर्घटना भएको छ । आज बिहान बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बस जोरधारामा दुर्घटना भएको हो ।

दुर्घटनाग्रस्त बस सडकबाट ५० मिटर तल खसेको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend