logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • लुम्बिनीका मुख्यमन्त्री चौधरीको शपथग्रहण आज

    लुम्बिनीका मुख्यमन्त्री चौधरीको शपथग्रहण आज

    1.9K
    Shares
    लुम्बिनीका मुख्यमन्त्री चौधरीको शपथग्रहण आज

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

    नेकपा माओवादीसहितका राजनीतिक दलको समर्थनमा बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले आज पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।

    प्रदेश प्रमुखको कार्यालय, बुटवलमा अपराह्न १ बजे पद तथा गोपनीयताका शपथ हुनेछ ।

    नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले उनलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend