आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

इजरायलद्वारा बेलायत–इजरायली महिलाको हत्यामा सङ्लग्न तीन सङ्दिग्धको हत्या

इजरायलद्वारा बेलायत–इजरायली महिलाको हत्यामा सङ्लग्न तीन सङ्दिग्धको हत्या

एजेन्सी । इजरायलले कब्जा गरेको वेस्ट बैङ्कमा बिहीबार छापा मारेर बेलाइती–इजरायली महिला र उनका दुई छोरीलाई गत महिना मारेको आरोपमा तीन प्यालेस्टिनी पुरुषलाई गोली हानेर मारेको इजरायलले जनाएको छ ।

हत्यामा सङ्लग्न दुई सङ्दिग्ध लडाकु समूह हमासका सदस्य र उनीहरूलाई सहयोग गरेको आरोपमा अर्को व्यक्ति सेना, प्रहरी र शिन बेट सुरक्षा सेवाको संयुक्त अपरेशनमा नाब्लसमा मारिएको बताइएको छ ।

यसले तीन जना मृतकलाई ‘लेआ, माइया र रिना डीका हत्यारा’ को रूपमा पहिचान गरेको छ ।

जो अप्रिल ७ मा जोर्डन उपत्यकाको नजिकै आफ्नो गाडीमा भएको आक्रमण पछि ज्यान गुमाएका थिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend