आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

यसवर्ष किसानले मल पाउन लाइन लाग्न नपरोस् : सांसद बाँकोटा

यसवर्ष किसानले मल पाउन लाइन लाग्न नपरोस् : सांसद बाँकोटा

काठमाडौं । नेकपा (एमाले) का सांसद गोकुलप्रसाद बाँस्कोटाले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सत्तापक्षलाई आरोप–प्रत्यारोपमा नउत्रन आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले सत्तापक्षले यसलाई गहनतापूर्वक लिनुपर्नेमा आरोप–प्रत्यारोप र विपक्षीलाई तेजोबध गर्न उत्रिएकामा चिन्ता व्यक्त गरे ।

सांसद बाँस्कोटाले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन हालसम्मका सरकारले के–के गरे? के एमाले बाधक हो ? भन्दै यसवर्ष किसानले मल पाउन लाइन लाग्न नपरोस् भन्ने आग्रह गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend