आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

आज सङ्घीय संसद्को संयुक्त बैठक बस्दै

आज सङ्घीय संसद्को संयुक्त बैठक बस्दै

काठमाडौं । आज संघीय संसदको संयुक्त बैठक बस्दैछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा संयुक्त बैठक बस्न लागेको हो । बैठक ४ बजेका लागि बोलाईएको छ ।

‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिका माननीय सभापति ध्रुवबहादुर प्रधानले ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन नियमावली मस्यौदा समितिको प्रतिबेदन, २०८०’ पेश गर्ने’ सम्भावित कार्यसूचीमा उल्लेख छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend