सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

आईपीएलको उपाधिका लागि चेन्नई र गुजरात भिड्ने

आईपीएलको उपाधिका लागि चेन्नई र गुजरात भिड्ने

एजेन्सी । जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल भोलि (आइतवार) हुँदै छ ।

आईपीएल–२०२३ को उपाधिका लागि भोलि चेन्नई सुपर किंग्स र गुजरात टाइटन्स् भिड्ने छन् ।

खेल नेपाली समयानुसार साँझ पौने ८ बजे हुनेछ । जित्ने टोली १६औं संस्करणको आईपीएलको च्याम्पियन टोली बन्नेछ ।

गुजरातले गएराति मुम्बईलाई हराउँदै फाइनल यात्रा तय गरेको हो भने चेन्नईले पहिलो क्वालीफायर खेलमा गुजरातलाई नै पराजित गरेर फाइनल यात्रामा  पुगेकाे थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend