आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

;+3Lo ;+;b ejg sf7df8f}F gofF afg]Zj/l:yt ;+3Lo ;+;b ejg . ef]ln z'qmaf/ /fi6«klt ljBfb]jL e08f/Ln] oxL ejgaf6 ;/sf/sf] cfj @)&^/)&& sf] gLlt tyf sfo{qmd k|:t't ug]{ to ePsf] 5 . t:jL/ M /Tg >]i7, /f;;

काठमाडाैं । संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक साँझ ६ बजेबाट शुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक साँझ ६ः१५ बजेबाट शुरु हुनेछ ।

आजको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आ.व. २०८०÷२०८१ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटको प्रति टेबुल गर्ने कार्यसूचि छ भने राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आ.व. २०८०÷२०८१ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटको प्रति टेबुल गर्ने र विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले कोभिड १९ संकट व्यवस्थापन विधेयक, २०७८ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूचि रहेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend