आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । हात्तीले आक्रमणले झापाको हल्दिबारीमा एक जनाको मृत्यु भएको छ।

बिहान ४ बजे भद्रपुर नगरपालिका वडा नम्बर ७ बस्ने ५३ वर्षका गिरेन कर्मकारलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो। जङ्गलमा च्याउ टिप्न गएका बेला उनलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend