मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

न्यायाधीश नियुक्त गर्न न्यायपरिषद्को बैठक आज बस्दै

न्यायाधीश नियुक्त गर्न न्यायपरिषद्को बैठक आज बस्दै

काठमाडौं । न्यायपरिषदको बैठक आज बस्दै छ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा बस्ने बैठकले सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिको विषयमा छलफल गरी निर्णय लिने सम्भावना रहेको छ ।

सर्वोच्चमा ६ र उच्च अदालतमा ४१ न्यायाधीश पद रिक्त छन् । यसअघि सोमबार बसेको बैठक कुनै निष्कर्षमा नपुगेरै सकिएको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend