logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • गोरखामा निर्माणाधीन धन्सार भत्किँदा एक महिलाकाे मृत्यु, एक जना गम्भीर घाइते

    गोरखामा निर्माणाधीन धन्सार भत्किँदा एक महिलाकाे मृत्यु, एक जना गम्भीर घाइते

    2K
    Shares
    गोरखामा निर्माणाधीन धन्सार भत्किँदा एक महिलाकाे मृत्यु, एक जना गम्भीर घाइते

    गोरखा । गोरखाको गण्डकी गाउँपालिका–४ को ढाबेमा निर्माणाधीन धन्सार भत्किँदा एक जनाको ज्यान गएको छ ।

    धन्सार बनाउँदै गर्दा भत्केर ४१ वर्षीय मिना बरामको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जनाकारी दिए ।

    धन्सार भत्किँदा एक जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते ६५ वर्षीय रामकृष्ण बरामलाई उपचारका लागि काठमाडौँ ल्याइँदै छ । स्थानीय जङ्ग बहादुर बराम र सुजन बराम सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend