आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

नेपाललाई नवौं विकेटको क्षति, करण ४ रनमै आउट

नेपाललाई नवौं विकेटको क्षति, करण ४ रनमै आउट

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मंगलबार भएको प्लेअफ चरणको आयरल्यान्डविरुद्धको खेलमा नेपालले नवौं विकेट गुमाएको छ ।

नवौं विकेटका रुपमा करण केसी चार रन मात्रै बनाए आउट भए । उनलाई मार्क एडियरले आउट गरे ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend