
माघ १२ काठमाडौं – सुमधुर स्वरकी धनि गायिका अञ्जना गुरुङको “हिजो राती सपनीमा” बोलको गीत सार्वजनिक भएको छ।
तुला पर्वतले निर्देशन गरेको गीतमा श्रीषा कुँवर र सन्तोष बिकको अभिनय रहेको छ।
गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend