logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • सुन प्रकरणलाई लिएर संसदमा एमालेको नाराबाजी, अवरोधपछि बैठक १५ गतेसम्मका लागि स्थगित

    सुन प्रकरणलाई लिएर संसदमा एमालेको नाराबाजी, अवरोधपछि बैठक १५ गतेसम्मका लागि स्थगित

    1.4K
    Shares
    सुन प्रकरणलाई लिएर संसदमा एमालेको नाराबाजी, अवरोधपछि बैठक १५ गतेसम्मका लागि स्थगित

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेपछि आगामी साउन १५ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ ।

    सभामुख देवराज घिमिरेले एमालेले बेल घेराउ गर्दै नाराबाजी सुरु गरेपछि बैठक स्थगित गरेका हुन् ।

    एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दै संसद अवरुद्ध गरेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend