
सुनौलो नेपाल /काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा अनियमिततामा संलग्न भएको आरोपमा एक पूर्वउपप्रधानमन्त्री, तीन पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध बुधबार मुद्दा दायर गरे संगै राजनैतिक वृतमा विभिन्न थरीका बहस सुरु भएका छन्।
यहिँ प्रकरणमा मन्त्री परिषदबाट निर्णय गराउने पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध तत्कालिन मुख्य सचिव लगायातलाई मुद्दा नचल्ने निर्णय गरेसंगै विभिन्न टिका टिप्पणी भएकै बेला हामीले राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीसंग कुरा गरेका छौ।
हेर्नुहोस सुनौलो नेपालका लागी यहिँ बिषयमा डा केसीसंग महेश शर्माले गरेको कुराकानी
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend