logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • काठमाडौंमा प्रदर्शनरत सहकारी पीडित र प्रहरीबीच झडप, केही घाइते

    काठमाडौंमा प्रदर्शनरत सहकारी पीडित र प्रहरीबीच झडप, केही घाइते

    2.4K
    Shares
    काठमाडौंमा प्रदर्शनरत सहकारी पीडित र प्रहरीबीच झडप, केही घाइते

    काठमाडौं । आफूँले जम्मा गरेको पैसा नपाएको भन्दै सहकारी पीडितहरु विगत लामो समययता काठमाडौंको माईतीघरमा आन्दोलनरत छन् ।

    आन्दोलनरत सहकारीका बचतकर्ता र प्रहरीबीच झडप स्थीति सिर्जना भएको छ । झडपमा केही प्रदर्शनरत बचतकर्ताहरु घाईते भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend