logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • लम्पीस्किन रोग नियन्त्रणको माग राख्दै युवा संघको प्रदर्शन

    लम्पीस्किन रोग नियन्त्रणको माग राख्दै युवा संघको प्रदर्शन

    2.4K
    Shares
    लम्पीस्किन रोग नियन्त्रणको माग राख्दै युवा संघको प्रदर्शन

    काठमाडौँ । नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सरकारसँग विभिन्न माग राख्दै प्रदर्शन गरेको छ।

    शनिबार काठमाडौंमा युवा संघले गाईभैँसीमा देखिएको लम्पीस्किन रोग नियन्त्रण, सहरकारी पीडितको माग सम्बोधन तथा सुन तस्करी प्रकरणलगायतका विषयहरूको समाधान हुनुपर्ने माग राख्दै विरोध प्रदर्शन गरेको हो।

    युवाहरूले विभिन्न प्ले-कार्डसहितका समाग्रीहरू प्रदर्शन गरेका थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend