शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

पूर्वसचिवकी श्रीमतीलाई कामदारले नै हत्या गरेर आमहत्या गरेको हुनसक्ने आशंका (भिडियो)

पूर्वसचिवकी श्रीमतीलाई कामदारले नै हत्या गरेर आमहत्या गरेको हुनसक्ने आशंका (भिडियो)

२७ माघ, काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको हत्यामा कामदारले नै हत्या गरेर आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।

ललितपुरको सानेपामा भएको घटनामा अपराधस्थलमा खटिएका ललितपुर प्रहरी र स्थानीयले कामदारले नै हत्या गरेर आत्महत्या गरेको हुन आशंका गरेका छन्।

हेर्नुहोस घटना स्थलको दृश्य

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend