logo

२०८० असोज ६ शनिबार

logo
  • शनिबार, ६ असोज २०८०
  • आफूविरुद्ध नराम्रो समाचार सम्प्रेषण गरेको भन्दै समीक्षाले दिइन् उजुरी,मानसिक यातना दिएको आरोप

    आफूविरुद्ध नराम्रो समाचार सम्प्रेषण गरेको भन्दै समीक्षाले दिइन् उजुरी,मानसिक यातना दिएको आरोप

    1.4K
    SHARES
    आफूविरुद्ध नराम्रो समाचार सम्प्रेषण गरेको भन्दै समीक्षाले दिइन् उजुरी,मानसिक यातना दिएको आरोप

    काठमाडौं । गायिका समीक्षा अधिकारीले आफूविरुद्ध नराम्रो समाचारु लेखेर सम्प्रेषण गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता गराएकी छन् । उनले आफूबारे नकारात्मक समाचार बनाएर मानसिक यातना दिएको आरोप लगाएकी छन् ।



    उनले आइतबार ताजा खबर, ग्लोबल नागरिक, हाम्रो लर्निङ सेन्टर र रुटिन अफ बुटवल बन्द नाम गरेका फेसबुक पेजविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी हुन् ।

    समीक्षाले आफ्नो इज्जत र प्रतिष्ठामाथि आँच आउने गरी ती पेजले बिनाप्रमाण समाचार लेखेर पोस्ट गरेको दाबी गरेकी छन् । उनले फेसबुक पेज चलाउने व्यक्तिहरूलाई खोजेर कानुनी कारबाही गर्न ती पेजहरू बन्द गराउन माग गरेकी छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2023 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend