logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • खरबुजा खेतीबाटै ५५ हजार अमेरिकी डलर कमाइ

    खरबुजा खेतीबाटै ५५ हजार अमेरिकी डलर कमाइ

    1.6K
    Shares
    खरबुजा खेतीबाटै ५५ हजार अमेरिकी डलर कमाइ

    काठमाडौँ । उत्तरपश्चिम चीनको सिन्जियाब उइगुर स्वायत्त क्षेत्रको यिउ काउन्टीको नाओमाहु शहरमा २६ सय ६७ हेक्टरमा लगाइएको खरबुजा बिक्री गर्न शुरु गरिएको छ ।

    यो शहर चीनमा खरबुजा फलाउने सबैभन्दा ठूलो शहर हो । सो क्षेत्रमा सन् २००१ बाट खरबुजा रोप्न शुरु गरिएको थियो । हालका वर्षहरुमा भने आधुनिक प्रणाली अपनाएर उत्पादन दोब्बर बनाइएको छ । यो वर्ष नओमाहु टाउनमा खरबुजा उत्पादन एलाख टन पुग्ने अनुमान गरिएको छ ।

    उनले यस वर्ष खरबुजा ढिलो पाक्ने अनुमान गरिएको र ६।६७ हेक्टर भन्दा बढी क्षेत्रमा रोपेको बताए। हालसम्म सबै बिक्रीका लागि लिलामी भइसकेको र यसवर्ष आफ्नो आम्दानी ५५ हजार अमेरिकी डलर पुग्ने अपेक्षा गरेको बताए ।
    सिन्ह्वा


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend