logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • एनआईसी एशिया बैंकले सेयरधनीलाई लाभांश दिने, सेयरधनीले कति पाउछन् नगद र बोनस ?

    एनआईसी एशिया बैंकले सेयरधनीलाई लाभांश दिने, सेयरधनीले कति पाउछन् नगद र बोनस ?

    3K
    Shares
    एनआईसी एशिया बैंकले सेयरधनीलाई लाभांश दिने, सेयरधनीले कति पाउछन् नगद र बोनस ?

    काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको हिजो भदौ २८ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९-८० को लाभांश प्रस्ताव गरेको हो ।

    बैंकले हाल कायम चुक्ता पुँजीको २९ प्रतिशत बोनस र कर प्रयोजनको लागि १।५२६३ प्रतिशत नगद गरि कुल ३०।५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend