logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • नेपाल टाइब्रेकरमा हारयो, भारत र पाकिस्तान फाइनल खेल्ने

    नेपाल टाइब्रेकरमा हारयो, भारत र पाकिस्तान फाइनल खेल्ने

    11.1K
    Shares
    नेपाल टाइब्रेकरमा हारयो, भारत र पाकिस्तान फाइनल खेल्ने

    काठमाडौँ । नेपाललाई टाइब्रेकरमा पराजित गर्दै भारत साफ यू–१९ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ ।

    बुधबार भएको खेलमा घरेलु टोली नेपाललाई ३–२ ले पराजित गर्दै भारत फाइनलमा पुगेको हो । भारतका साहिल खुर्सिदले २५ औँ मिनेट गोल गर्दै अग्रता दिलाएका थिए ।

    यस्तै ७३ औँ मिनेटमा नेपालका समीर तामाङले हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । अव फाइनल खेल्ने भारत र पाकिस्तानबीच हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend