logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै

    काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै

    3K
    Shares
    काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै

    काठमाडौँ । नेपालमा पहिलो पटक ‘देउडा आइडल’ आयोजना हुने भएको छ ।

    देउडा सांस्कृतिक मञ्चले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंमा सो कार्यक्रम आयोजना गर्ने जानकारी गराएको हो ।

    सुदूरपश्चिम र कर्णाली प्रदेशको भाषा र संस्कृतिको प्रवद्र्धन र संरक्षण गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गर्न लागिएको मिडिया पार्टनरको रुपमा रहेको टिभी टुडे टेलिभिजनका कार्यकारी अध्यक्ष जनकराज पन्तले बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘यो ४÷५ वर्षको प्रयासमा कोशिस गरेर यो कार्यक्रम हुन गईरहेको छ । यसको पत्रकार सम्मेलन गर्न गईरहेका छौं । यो कार्यक्रम एकदम सफल हुन्छ भनेर मैले पूर्ण विश्वास लिएको छु । सुदूरपश्चिमको देउडा संस्कृति चिनाउन उहाँले जुन कोशिस गर्नु भयो । यो पहिलो कार्यक्रम हो । यसले त्यहाँको भाषा र संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend