logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • बालुवाटारमा माओवादी पदाधिकारी बैठक

    बालुवाटारमा माओवादी पदाधिकारी बैठक

    1K
    Shares
    बालुवाटारमा माओवादी पदाधिकारी बैठक

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।

    निर्वाचनबारे छलफल गर्न केहीबेर अघि बैठक सुरु भएको हो ।

    इलाम–२ को उपनिर्वाचनमा सत्ता साझेदार दल नेकपा एमालेले सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ भने रास्वपा पनि उम्मेदवारबारे छलफलमा छ ।

    यहीबिचमा माओवादी केन्द्रले पनि पदाधिकारी बैठकमार्फत आफ्नै उम्मेदवार टुङ्ग्याउने तयारी गरेको आकलन गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend