
काठमाडौं । भन्सार विभागको महानिर्देशकमा ढुण्डी प्रसाद निरौलालाई नियुक्त गरिएको छ ।
अर्थमन्त्री वर्षमान पुनले बुधवार केही दिन अघि मात्रै अर्थ मन्त्रालयमा सरुवा भई आएका निरौलालाई भन्सार विभागको महानिर्देशक बनाएर पठाएका हुन्। निरौला महानिर्देशक बनेसंगै शोभाकान्त पौडेललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा पठाईएको छ ।
निरौला ललितपुर लगायत बिभिन्न जिल्लाको सिडियो समेत भैसकेका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend