logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • बढ्यो सुनको मूल्य कतीमा हुदैँछ कारोबार?

    बढ्यो सुनको मूल्य कतीमा हुदैँछ कारोबार?

    1.9K
    Shares
    बढ्यो सुनको मूल्य कतीमा हुदैँछ कारोबार?

    काठमाडौँ ।स्थानीय बजारमा सुनको मूल्य तोलामा रुपैँया १ हजार १ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा रुपैँया १ लाख २७ हजार ९ सय तोकिएको छ ।

    बुधबार छापावाला सुन प्रतितोला रु एक लाख २६ हजार आठ सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला रुपैँया १ लाख २७ हजार ३ सयमा कारोबार गर्ने गरी मूल्य निर्धारण भएको छ ।

    बुधबार तेजाबी सुन तोलाको रुपैँया १ लाख २६ हजार २ सयमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि आज बढेको छ ।

    बुधबार प्रतितोला रुपैँया १ हजार ४ सय ९० मा कारोबार भएको चाँदी आजका लागि भने रुपैँया १ हजार छ सय १० निर्धारण गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend