logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • संकटका बेला पनि सरकार बिरुद्ध कुप्रचार गरीयो प्रधानमन्त्रीले गर्नुभएको सम्बोधनको पुरा भिडियो

    संकटका बेला पनि सरकार बिरुद्ध कुप्रचार गरीयो प्रधानमन्त्रीले गर्नुभएको सम्बोधनको पुरा भिडियो

    3.5K
    Shares

    सुनौलो नेपाल काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संकटका बेला पनि सरकार बिरुद्ध अनेक कुप्रचार गरीएको बताउनु भएको छ।

    कोरोना भाइरस मानवजातिविरुद्ध आइलागेको राष्ट्रिय र विश्व्यापी संकटका बेला पनि सरकारलाई असफल देखाउन अनेक कुप्रचार गरिएको भन्दै प्रधानमन्त्रीले असन्तुष्टी व्यक्त गर्नुभएको हो। ।

    मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्‍वव्यापीसंकटका बेला एकजुट भई लड्‍नुपर्नेबेला बेला भएको जनाउदै बेला सकारात्मक हुन् समेत अपिल गर्नुभएको हो।

    हेर्नुहोस प्रधानमन्त्रीको सम्बोधन


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend