logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • राजाको स्वागत गर्न राष्ट्रपति पौडेल विमानस्थल जाने

    राजाको स्वागत गर्न राष्ट्रपति पौडेल विमानस्थल जाने

    1.4K
    Shares
    राजाको स्वागत गर्न राष्ट्रपति पौडेल विमानस्थल जाने

    काठमाडौँ । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी भोलीदेखि नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आउँदै छन् ।

    उनको स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैँ विमानस्थलमा जाने कार्यक्रम तय भएको छ । थानीलाई राष्ट्रपति पौडेलले विमानस्थलमा पुगेर स्वागत गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    थानी मंगबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ । मंगबार  सरकारले सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend