logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • सन्दिप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा

    सन्दिप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा

    1.2K
    Shares
    सन्दिप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा

    काठमाडौँ । क्रिकेटर सन्दिप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा परेको छ ।

    पाटन उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालले मुद्दा हेर्न नभ्याउनेमा परेको उच्च अदालतका प्रवक्ता तीर्थ भट्टराईले सुनौलो नेपाललाई जानकारी दिए ।

    यसअघि अदालतले तादी गाउँपालिका–२ बाट पीडितले जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नको लागि दिएको निवेदनको सक्कली प्रति र जन्मदर्ताको प्रति झिकाउने आदेश गरेको थियो ।

    गौशाला–२६ को जन्म २०६२ जेठ १८ मा भएको भन्दै सो गाउँपालिकाले २०७९ असारमा प्रतिलिपी जारी गरेको थियो । पीडितको जन्ममिति विवाद छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend