logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    663
    Shares
    तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौँ । मंगलबार प्रतितोला २७ सय रुपैयाँले घटेको सुन आज भने ५ सय बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ३६ हजार रुपैयाँमा सुनको कारोबार भैइरहेको छ।

    हिजो १ लाख ३५ हजार ५ सयमा कारोबार भएको थियो। त्यस्तै,चाँदीको मूल्य १० रुपैयाँ बढेको छ।

    अघिल्लो दिन प्रतितोला १ हजार ६६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ६७० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend