logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • इलाम २ मा ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय

    इलाम २ मा ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय

    1.1K
    Shares
    इलाम २ मा ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय

    काठमाडौँ । इलाम क्षेत्र नम्बर २ को मतगणना ११ बजेबाट सुरु हुने भएको छ ।

    बिहान बसेको सर्वदलिय बैठकले ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

    सर्वदलीय बैठकमा सबै राजनीतिक दलका उम्मेदवारसहित सरोकारवालाहरू पनि उपस्थित थिए ।

    बैठकमा सहभागिका अनुसार मत पेटिका भण्डारण गरिएको आधारमा गणना हुने छ ।

    इलाम–२ उपनिर्वाचनमा कुल मत ६९ हजार ४२१ मत खसेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend