logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भोली विश्वासको मतलिने

    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भोली विश्वासको मतलिने

    845
    Shares
    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भोली विश्वासको मतलिने

    काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भोली वैशाख २३ गते आइतबार प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।

    प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गएको चैत २५ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभामा वैशाख २३ गते विश्वासको मत लिने भएका छन् ।

    मुख्यमन्त्री अधिकारीले भोली वैशाख २३ गते ३ बजे प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने सूचना प्रदेशसभाको सचिवालयमा दर्ता गराएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend