सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

ढकमक्क ज्याकाराण्डा फूल (फोटो)

ढकमक्क ज्याकाराण्डा फूल (फोटो)

ढकमक्क ज्याकाराण्डा पाटन(ललितपुर), २८ वैशाख : ललितपुरको ताल्छिखेलबाट महालक्ष्मीस्थानतर्फ रिङ्गरोडको किनारामा ढकमक्क फुलेको ज्याकाराण्डा फूल, जसले उपत्यकाको रिङ्गरोड क्षेत्रलाई आकर्षक र मनमोहन बनाएको छ । तस्बिर : माधवप्रसाद घिमिरे/रासस

ललितपुर । ललितपुरको ताल्छिखेलबाट महालक्ष्मीस्थानतर्फ रिङ्गरोडको किनारामा ढकमक्क फुलेको ज्याकाराण्डा फूल, जसले उपत्यकाको रिङ्गरोड क्षेत्रलाई आकर्षक र मनमोहक बनाएको छ ।

तस्बिर : माधवप्रसाद घिमिरे/रासस

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend