logo

२०८१ माघ २० आइतबार

logo
  • आइतबार, २० माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    सन्दीपले आज पाउलान् त भिसा ?

    सन्दीपले आज पाउलान् त भिसा ?

    1.4K
    Shares
    सन्दीपले आज पाउलान् त भिसा ?

    काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई भिसाका लागि अमेरिकी दूतावासले बोलाउने भएको छ । अमेरिकामा आयोजना हुने टी–२० विश्वकपमा सहभागी हुन सन्दीपलाई अन्तर्वार्ताका लागि अमेरिकी दूतावासले बोलाउने भएको हो ।

    परराष्ट्र मन्त्रालयले दूतावासलाई ‘भिसा नोट’ पठाएसँगै लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाउने भएको हो । परराष्ट्र मन्त्रालयले दूतावासलाई हिजो भिसा नोट पठाएको र दूतावासले आज अन्तरवार्ताका लागि बोलाउँछौँ भनेको स्रोतले बतायो ।

    यसअघि, लामिछानेलाई भिसा दिन अमेरिकाले अस्वीकार गरेको थियो ।

    यसअघि खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले त्रिवि मैदानमा लामिछानेसँग भेटेर आशावादी रहन आग्रह गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend