आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

सन्दीपले पूरा गरे सय विकेट, बने टी-२० मा छिटो विकेट पूरा गर्ने दोस्रो बलर

सन्दीपले पूरा गरे सय विकेट, बने टी-२० मा छिटो विकेट पूरा गर्ने दोस्रो बलर

काठमाडौं । क्रिकेटर सन्दीले लामिछानेले टी २० मा १०० विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् ।

बंगलादेशविरुद्ध २ विकेट लिएसँगै उनले १०० विकेट पार गरेका हुन् ।

उनले ५४ खेलमा यो सफलता हात पारेका हुन् ।

अफगानिस्तानका रासिद खानको नाममा छिटो सय विकेट पूरा गर्ने खेलाडीको रेकर्ड छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend