सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

एमाले सचिवालय बैठक बिहीबार बस्ने

एमाले सचिवालय बैठक बिहीबार बस्ने

ललितपुरस्थित च्यासलमा रहेको केन्द्रीय कार्यालयमा बुधबार बसेको नेकपा (एमाले)को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली लगायत । तस्बिरः चन्द्रकला क्षेत्री/रासस

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक आगामी बिहीबार बस्ने भएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका उक्त बैठकले केन्द्रीय नेताहरुको कार्यविभाजन गर्ने छ । उक्त बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने तय भएको छ ।

गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयानुसार कार्यविभाजन सम्बन्धि मापदण्ड बनाएर आगामी सचिवालय बैठकमा केन्द्रीय नेताको कार्यविभाजन गर्न लागिएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend