आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

शेयर बजारमा गिरावट, साढे १९ अर्ब कारोबार

शेयर बजारमा गिरावट, साढे १९ अर्ब कारोबार

काठमाडौँ । शेयर बजारमा आज गिरावट आएको छ । पछिल्ला केहि दिन यता निरन्तर बढी रहेको शेयर बजारमा आज भने गिरावट आएको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.६३ अकंले घटेर २६६०.९३ बिन्दुमा कायम भएको हो ।

आज ७० कम्पनीको शेयर मूय बढेको छ भने १६८ कम्पनीको भाउ घटेको छ ।

आज ३२५ कम्पनीको ४ करोड ७६ लाख ६ हजार कित्ता शेयर किनबेच हुँदा १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन कारोबार भने निकै उच्च भएको देखिन्छ । सोमबार ११ उपसचूक राताम्य भएका छन् । आज र्बैंकिङ समूहको ०.०३ प्रतिशत, विकास बैंक समहको २.६९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.२९ प्रतिशतसहित ११ कम्पनीको शेयर घटेको हो ।

आज नेपाल फाइनान्सका लगानीकर्ताले ९ दशलमव ७७ प्रतिशतका दरले कमाएका छन् । मन्दकीनि हाइड्रोका लगानीकर्ताले ८ दशलमव ५८ प्रतिशत र बराही हाइड्रोका लगानीकर्ताले ८ दशलमव १६ प्रतिशतका दरले कमाएका छन् ।

आज आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend