आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

काभा वुमन्स नेसन्स भलिबलको उपाधि भिडन्त : चौथो सेट भारतले जित्यो

काभा वुमन्स नेसन्स भलिबलको उपाधि भिडन्त : चौथो सेट भारतले जित्यो

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबलको उपाधिका लागि नेपाल र भारत भिडिरहेका छन् । उपाधिका लागि नेपाल र भारत दुई – दुई सेटको बराबरीमा भिडिरहेका छन् ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा जारी खेलको पहिलो सेट नेपाल २५–२३ ले जितेको छ । दोस्रो सेट भारतले २५–१४ ले जितेको हो ।

तेस्रो सेट नेपालले २५-२२ अंकले जितेको छ । चाैथो सेट भारतले २५-२१ ले जितेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend