सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

काठमाडौं महानगरपालिका नजिकैको सडक भासियो (तस्बिरहरु)

काठमाडौं महानगरपालिका नजिकैको सडक भासियो (तस्बिरहरु)

काठमाडौं । काठमाडौं महानगरपालिकाको नजिक रहेको सडक भासिँदा आवागमन प्रभावित बनेको छ । महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो ।

दरबारमार्गलाई जोड्ने सडक भासिएकको हो । टुकुचा खोलामाथि रहेको यो सडक राति नै भासिएको महानगर प्रहरीले जनाएको छ ।

केही तस्बिरहरु :

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend