आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

एथेन्सको जंगलमा आगलागी

एथेन्सको जंगलमा आगलागी

एजेन्सी । एथेन्स नजिकैको जंगलमा आगलागी भएको छ । ग्रीसका अग्निनियन्त्रकहरूले आईतवार जङ्गलमा लागेको आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए ।

आगोले पाँचवटा बस्ती बिस्थापित भएका छन् । स्वास्थ्यमन्त्री एडोनिस जर्जियाडिसले सामान्य घाइतेलाई अस्पतालमा सारिएको बताए ।

आईतबार दिउँसो ३ बजेतिर आगलागी भएको हो । ग्रीसको उत्तरपूर्वी एटिका क्षेत्रमा आगो लागेको थियो । ग्रीसका मौसमविद्हरूले ब्युफोर्ट स्केलमा हावाको गति आठ डिग्रीसम्म पुगेको बताएका छन् ।

यी हावाका बीचमा आगोको धुवाँ वरणवासबाट करिव १०० किलोमिटर टाढा पुगेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend