logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • सेयर बजार खुलेको ४ मिनेटमै ३ हजार अंक नाघ्यो, ३२ सय बिन्दुको पर्खाइमा

    सेयर बजार खुलेको ४ मिनेटमै ३ हजार अंक नाघ्यो, ३२ सय बिन्दुको पर्खाइमा

    1K
    Shares
    सेयर बजार खुलेको ४ मिनेटमै ३ हजार अंक नाघ्यो, ३२ सय बिन्दुको पर्खाइमा

    काठमाडौँ । लामो समयपछि सेयर बजार ३ हजार अंक नाघेको छ ।

    साताको अन्तिम दिन बिहीबार कारोबार सुरु भएको ४ मिनेटमा नै सेयर बजार ३ हजार अंक पार गरेको हो । अहिले नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ३००९.८३ पुगेको छ । ५२ अंकले बजार बढेको छ ।

    राष्ट्रिय बिमा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । कारोबार खुलेको २५ मिनेटमा ३ अर्ब २२ करोडको कारोबार भइसकेको छ ।

    यस्तै मोदी इनर्जी लिमिटेडको पनि सेयरमा सकरात्मक सर्किट लागेको छ । अपी पावर कम्पनी, कुमारी बैंक र हिमालयन रि–इन्स्योरेन्सको सेयरमा लगानीकर्ता झुम्मिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend