
३२ जेठ,काठमाडौँ – केहि दिन देखी निरन्तर आन्दोलनमा उत्रिएका युवाहरु प्रधानमन्त्रीले बाध्य पारेर सडकमा आएको बताएका छन्। सकडमा आएका आफुहरु सबै स्वस्तफुर्त आएको बताउदै “कसैले आउन भनेर वा कसैको दबाबमा आएको हैन यदि तिमीलाई फिल हुन्छ राज्यले राम्रो गरेको छैन भन्ने लाग्छ भने आउ भन्ने एउटा फेसबुक पोष्टको भरमा आएको हो”। केही ब्याक्तिहरुले डलर खाएर भारतीयको उक्साहटमा आएको भन्ने प्रचार भएको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरे। हेर्नुहोस केहि युवाहरुसंग सुनौलो नेपालले गरेको कुराकानी
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend