आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

नक्सालको टेस्ला शोरूममा आगलागी

नक्सालको टेस्ला शोरूममा आगलागी

काठमाडौं । काठमाडौंको नक्सालस्थित टेस्ला शोरूममा आगलागी भएको छ । शुक्रबार दिउँसो करिब १२ बजे काठमाडौं महानगरपालिकास्थित नक्सालमा रहेको टेस्ला गाडीको शोरूममा आगलागी भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार केहीबेर अगाडि आगलागी भएको हो ।

आगलागी कसरी भएको भन्ने खुलिसकेको छैन । आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको एसपी अधिकारीले जानकारी दिए । आगलागीबारे प्रहरीले अनुसन्धान जारी राखेको बताएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend